केन्द्रविन्दु समाचार प्रभावः व्लडक्यान्सर पीडित रुपालाई एकैजनाबाट ५० हजार सहयोग !

ज्ञानमणि नेपाल कालोटोपीमण्डनदेउपुर, काभ्रेजिल्लाको मण्डनदेउपुर ९ की व्लड क्यान्सर विरामी रुपा तिवारीलाई आर्थिक सहयोग जुटाउने क्रम जारी छ । उनलाई अहिले देश विदेशबाट सहयोग आइरहेको छ । हाल शिक्षण अस्पतालमा उपचाररत रुपालाई मण्डनदेउपुर १० काभ्रेबाट स्थानिय डेडीथुम्का उच्च माविका शिक्षक मधुसुदन नेपालले व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गरेका छन् । शनिवार अस्पतालमै पुगेर उनले सम्बन्धित…

Logo