समाचार प्रभावः व्लड क्यान्सर पीडित रुपालाई कोरियाबाट १ लाख वढी आर्थिक सहयोग

ज्ञानमणि नेपाल कालोटोपीकाभ्रेजिल्लाको मण्डनदेउपुर ९ की व्लड क्यान्सर विरामी रुपा तिवारीलाई आर्थिक सहयोग जुटाउने आउने क्रम जारी छ । आजै मात्र मण्डनदेउपुरबाट कोरियामा रहेका भाईहरुले सहयोग संकलन गरि पठाएको नगद १ लाख ६ हजार ५१० रुपैयाँ रुपाको परिवारलाई हस्तान्तरण गरिएको छ । त्यहाँ रहेका दर्जनौं साथीहरुले उक्त रकम सहयोग गरेका कोरियाबाट कृष्णहरि कुँवरले जानकारी दिए…

Logo