१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७२ बर्षीय बृद्ध जेल चलान

बिराटनगरबालिकालाई बलात्कार गरेर गर्भवती बनाउने ७२ वर्षीय फुदन ऋषिदेव जेल चलान भएका छन् । मोरङको बेलबारी नगरपालिका ९ बस्ने ७२ वर्षीय फुदन ऋषिदेवलाई १२ बर्षिय बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा मोरङ अदालतले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको हो ।स्थानीय एक होटलमा काम गर्दै आएका फुदनले मालिकको भान्जी पर्ने बालिकालाई पैसा दिएर ललाईफकाई बलात्कार…

Logo