युवतीद्वाारा युवतीमाथि चक्कु प्रहार

केन्द्रबिन्दु संवाददाता । धरान, २७ मंसिर । सुनसरीमा एक युुवतीले अर्को युवतीमाथि चक्कुु प्रहार गरेकी छिन् । धरान उप–महानगरपालिका ९ मा मंगलबार अपरान्ह सवा ४ बजे पानीको विषयलाई लिएर विवाद हुँदा धरान उपमहानगरपालिका–२२ बस्ने २२ बर्षीय एल्जिना राईले र सोही ठाउँकी २८ बर्षीया इशा तामाङमाथि तरकारी काट्ने चक्कुले प्रहार गरेकी थिइन् । चक्कु प्रहारबाट इशा…

Logo