म्यादी प्रहरी हुने ? आजदेखि भर्ना खुल्यो

एसके बैश्य । काठमाडौं, २४ असोज । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी…

Logo