काभ्रेमा माइक्रो बस दुर्घटनाः १८ जना घाइते, दुई जनाको अवस्था गम्भीर

काभ्रेको भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना भएकाे छ। दुर्घटनामा अठार यात्रु घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार कातिके देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ बजे भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।  उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको…

Logo