ट्राफिक समाचारः बढी भाडा लिन मोलमोलाई गर्ने ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडाैंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ। विगतका वर्षहरुमा झैं चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुने गर्दछ। यस्तो भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी…

Logo