माधव नेपालको टिचिङ अस्पतालमा उपचार हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा समस्या आएपछि टिचिङ अस्पतालमा उपचार भइरहेकाे छ । नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।  अहिले नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । चिकित्सकहरुले केही दिन आरामसहित उपचार…

Logo