काठमाडौं उपत्यकामा आज ८ सय ६० संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ८ सय ६० संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ५९७ जना, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना रहेका छन्।   यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ। नेपालमा आज ३ हजार…

Logo