कोरोना भाइरसको दोस्रो लहरसँगै विश्वभरिका देशहरूले सतर्कता अपनाउन थालेका छन्। त्यसै क्रममा संक्रमित बढी भएका देशबाट मानिसहरू आउन प्रतिबन्ध, आन्तरिक तथा बाह्य उडानहरूमा रोक लगाउनेजस्ता कदम विभिन्न देशका सरकारले लिँदै छन्। अहिले संसारका सुडान, मौरिसियस, मोरक्को, क्यानडा, उरुग्वे, भेनेज्वेला, भारत, भुटान, इरान, इजरायल, मलेसिया, म्यानमार, थाइल्यान्ड, हंगेरीलगायत देशहरूले संसारका अरू कुनै पनि देशबाट मानिसहरू आउन…