नेपालमा आज ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ५७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २८७ जना…