जहाँ उडुस मार्दै रात काट्छन् कैन्दीबन्दीहरू

वरिपरि अग्लो पर्खाल ।  पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मानिस ।  नजिकै शौचालयबाट आइरहेको ह्वास्स दुर्गन्ध । यो कष्टकर र अत्यासलाग्दो अवस्था हो, जिल्ला कारागार लमजुङको । मापदण्डअनुसारको यहाँको कारागारको संरचना…

Logo