बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ    

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका ६ विद्यानगर घर भएका स्थानिय महाकाली  माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…

Logo