महोत्तरी।सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीले अवैधरूपमा चोरी निकासी गरि लैजादै गरेको सामान बरामद गरेको छ ।आज महोत्तरी जिल्लाको मटिहानीबाट डेन्टल सम्बन्धिको इक्य्पमेन्ट करिव ५ लाख ४० हजार मूल्य बराबर र महोत्तरीको एकडाँडा गाँउपालिकाबाट लुकाइ छिपाइ लैजादै गरेको कपडा करिव एक लाख बैसठ्ठी हजार बराबरको सामान बरामद गरि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाएको…