मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, उद्दार जारी

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव निकालिएको छ । बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।मेलम्चीमा गए राति गएको पहिरोमा परि ८ जना बेपत्ता भएका थिए । रातभरि परेको अविरल वर्षासँगै पहिरो खसेर घर पुरिएपछि ८ जना बेपत्ता भएका हुन् ।वाग्मती प्रदेश…

Logo