के तपाईं कामदार/कर्मचारीको खोजीमा हुनुहुन्छ ? अथवा तपाई काम कामको खोजीमा हुनुहुन्छ ? त्यसो भए तपाईंलाई काम र कामदार खोज्न सघाउने छ श्रीयोग डटकमले ।मानिसको दैनिक जीवनलाई सहज र सरल बनाउन श्रीयोग कन्सल्टिङ प्रालिले श्रीयोग डटकम (www.sriyog.com) नामक वेवसाइट संचालनमा ल्याएको छ । बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सिप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याउने…