ढुङ्गा झर्दा बस दुर्घटनामा, एकको मृत्यु

तुलसीपुर(दाङ), २९ साउन ।रुकुमबाट दाङ, तुलसीपुर आउँदै गरेको ना ३ ख ३२३० नंको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिकाको रामरी भन्ने स्थानमा पहिरामा पर्दा आज एक जनाको मृत्यु भएको छ ।सल्यान–रुकुम यातायात प्रालिद्वारा सञ्चालित सो बस गुडिरहेको अवस्थामा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरामा पर्दा अन्दाजी ३२ वर्षीय नाम नखुलेका एक पुरुषको घटनास्थलमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय,…

Logo