हत्या गरिएका गौचनलाई सहिद घोषणा गर्न माग

एसके बैश्य । काठमाडौँ, २५ असोज ।नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना अध्यक्ष शरद गौचनको सोमबार भएको हत्याको विरोधमा आज बिहान सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोधका क्रममा बिजुली बजारदेखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गर्दै र्याली निकालिएको हो । विरोध प्रदर्शनमा सरकार विरुद्ध नारा लगाइएको थियो ।प्रदर्शनमा महासंघका महासचिव रामशरण देउजाले हत्यामा ज्यान गुमाएका अध्यक्ष गौचनलाई…

Logo