काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गर्दैछन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले आज बिहान ११ः३० बजेदेखि बस र्याली गर्न लागेका हुन् । यस्तो छ र्यालीको रूट निर्धारण- १. कोटेश्वरचोकमा जम्मा…