काठमाडौँ । ‘पारी पारी आएका ढाका टोपी लाएका, तिनै होलान हाम्रा बाबा लिन आएका’ गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तीज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमा पुस्ताको तीजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन । अहिलेजस्तो सञ्चारको सुविधा थिएन । छोरीलाई विवाह गरेर टाढाटाढा पठाइएको हुन्थ्यो । तीजको अवसरमा छोरीलाई बुबा…