एक वर्षमा काठमाडौंमा २७ सय आगलागीका घटना, सबैभन्दा बढी धर्ना र विरोध

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा काठमाडाैँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन् । त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर/कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्…

Logo