अनाथ बालबालिकाको अविभावकत्व निर्वाह गर्दै जानकी

कैलाली । गोदावरी नगरपालिका–२ को अत्तरियामा अनाथ तथा टुहुरा बालबालिकाको हेरचाहका लागि भनेर ‘महिला तथा बालबालिका सेभ हाउस’ नामक संस्थाले कार्य गर्दै आएको छ। विसं २०७३ असार ११ गते स्थापना भएसँगै संस्थाले अनाथ तथा टुहुरा बालबालिकाको हेरचाह गर्दै आएको हो। संस्थामा रहेका बालबालिकाको अविभावकत्वको जिम्मेवारी गोदावरी–३ चौकीडाँडाकी एकल महिला तथा संस्थाकी अध्यक्ष जानकी मलासीले निर्वाह…

Logo