मुगु । अविरल वर्षापछि अवरुद्व कर्णाली राजमार्गको गगनेखोलाको अवरुद्व सडक सञ्चालनमा आएको छ । गएरातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अवरुद्व सडक अहिले १० बजेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ । कालिकोटस्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुनः अवरुद्ध सडक भएको छ ।…