सर्वोच्चद्धारा रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । सर्वोच्चले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश सदर गरिदिएपछि उनी थुनामुक्त नहुने भएका हुन् । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश…

Logo