काठमाडौं । पशुपति क्षेत्र विकास कोषको पाले सुत्ने घरमा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले जयवागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीउ अनुज संगत र ५६ वर्षका बुद्धि तामाङ तथा धादिङको गजुरी गाउँपालिका- ८ घर भएका ४३ वर्षीय देवीबहादुर अधिकारी…