काभ्रेमा बनेपा मेयर कप तेक्वान्दो प्रतियोगिताको भव्य उद्घाटन

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक आईटीएफ तेक्वान्दो प्रतिस्ठानको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रतियोगितामा काभ्रे, काठमाडौं,ललितपुर, भक्तपुर र रामेछापका गरि २५० खेलाडीहरुको सहभागिता रहेको छ। सबै खेलहरु काभ्रे तेक्वान्दो आईटीएफ प्रतिस्ठानको हलमा हुनेछन्। १५ देखि ७० केजी मुनिका तौल समूहमा विजयी हुने खेलाडीले…

Logo