काठमाडौं । जम्मू-कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव परिवारलाई हस्तान्तरण गरिएको छ । सुनौलीमा बिहीबार बिहान भारतीय पक्षले रुपन्देही प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा सुदीपको शव परिवारलाई जिम्मा लगाएको हो । मंगलबार कश्मीरमा आतंककारीहरूको आक्रमणमा परेर २७ वर्षीय सुदीपको ज्यान गएको थियो । उनी केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको…