आज ‘अप्रिल फुल’, कसैलाई मुर्ख बनाउनुभयो त ?

काठमाडौं । आज अप्रिल १ । यस दिनलाई ‘अप्रिल फुल’ अर्थात् ‘मूर्ख दिवस’ को रुपमा मनाउने गरिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् । अप्रिल फुल किन, कहिले र कसरी मनाउन थालियो भन्ने…

Logo