रविन्द्र मिश्रलाई हत्कडीसहित लगियो सरकारी वकिलको कार्यालयमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै उनी पक्राउ परेका थिए । आज उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो । उनलाई हातमा हत्कडीसहित लगिएको छ । साथै राप्रपाका…

Logo