काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ । पूर्वराजा शाह पोखराको एक साता बसाईपछि आज काठमाडौं फकँदैछन् । उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राप्रपा नेपाल, राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाभियानलगायत राजा तथा हिन्दुवादी समूहले विभिन्न ठाउँबाट जुलुस निकालेपछि उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको…