एम्बुलेन्स चालकहरूको गुनासो : ट्राफिक प्रहरी र निजी सवारी धनीबाटै हैरान छौं

काठमाडौं । पाटन अस्पतालको एम्बुलेन्स चालकका रूपमा अनिल तामाङले काम गर्न थालेको चार वर्ष भइसक्यो । विभिन्न किसिमका बिरामीहरुलाई अस्पताल पुर्याउनु र थप उपचारका लागि राजधानीका अन्य अस्पताल लैजानुपर्ने उनको मुख्य जिम्मेवारी छ । जिम्मेवारी पूरा गर्ने क्रममा ट्राफिक जामले अवरोध गर्ने गरेको अनुभव उनको छ । चालक तामाङ भन्छन्, ‘एम्बुलेन्स एउटा संवेदनशिल सवारी साधन…

Logo