काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको महत्व बुझाउन इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्नुपर्ने कुरामा जोड दिएका छन् । सोमबार काठमाडौंमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सरकार एकदुई करोडका लागि गरिब नभएको भन्दै यसवर्ष इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न प्रस्ताव गर्नुपर्ने बताए । उनले भने, ‘इन्टरनेशनल हुलाक…