यसरी घाइते भए अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य (तस्वीर सहित )

पोखरा । जब अर्थमन्त्री विष्णु पौडेलले स्विच थिचेर पोखरा प्रदर्शनी केन्द्रमा आयोजित पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गरे तुरुन्तै मन्त्रीको हातबाट बेलुन उडाने कार्यक्रम उद्घोष गरियो । कार्यक्रम स्थलमा उद्घाटन गरेलगत्तै अर्थमन्त्री पौडेल मञ्चतर्फ फर्किन लागेका थिए, तर उनलाई मेयर आचार्यले तानेर ल्याएर पोखरा भ्रमण वर्ष २०२५ लेखिएको ब्यानरसहितको बेलुन उडाउन लगाए । त्यतिबेला…

Logo