को हुन् प्रहरीदेखि अदालतसम्म रजगज गर्ने ‘बिचौलिया’ ?

सिरहा । पाँच महिना अघि इलाका प्रहरी कार्यालय गोलबजारले स्थानीय मनोज होटलमा छापा मार्यो । केही यौनकर्मीहरुसहित होटल संचालक पक्राउ परे । होटल संचालकले तत्कालै ‘बिचौलिया’भनिएका राकेश साहलाई फोन गर्न भ्याए । त्यतिबेला ‘बिचौलिया’ साह जिल्ला प्रहरी कार्यालय सिरहाको प्रांगणमा उभिएका थिए । उनले तत्कालै गोलबजार प्रहरीलाई फोन लगाए–‘होटल मालिक मनोजलाई पक्राउ नगर्नु डिल भैसक्यो,…

Logo