रातारात चितवन पुगे रवि, के आजै अदालतमा उपस्थित होलान् ?

चितवन । पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने आज चितवन पुगेका छन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि अदालतमा उपस्थित हुन लामिछाने चितवन पुगेका हुन् । उनी चितवन पुगे पनि आजै बयानका लागि अदालतमा उपस्थित हुने नहुने टुंगो लागेको छैन ।।रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार…

Logo