काठमाडाैं । ‘सन्तुलित जीवन नै योगको मुख्य आधार हो’ भन्ने सन्देशसहित विश्व दर्शन अभियान नेपाल संस्थाले ‘दोस्रो विश्वदर्शन योग प्रतियोगिता– २०८१’ सम्पन्न गरेको छ । स्वस्थ, शान्त, खुशी एवं आनन्दित जीवनका लागि ऋषिमुनिहरूले प्रतिपादन गरेको योग साधनालाई मानवजातिले अबलम्वन गर्नु अपरिहार्य रहेको सन्देश प्रवाह गर्न चाँगुनारायण–४, शंखदहमा स्थित ग्रामीण अपांगत भवनमा सो प्रतियोगिता आयोजना गरिएको…