काठमाडौँ । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालले एक विशेष कार्यक्रम आयोजना गरेको छ । बालविवाह अन्त्यका लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू,…