कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा

गोदावरी(कैलाली)। जिल्लाका विभिन्न भागका साथै चुरे गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडक सञ्चालनमा आएका छन्। वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा आएका हुन्। गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीका अनुसार वर्षाका कारण सो गाउँपालिकाका छवटा वडा जोड्ने सडक मर्मतपछिसञ्चालनमा आएको छ। वडा नम्बर १ भित्र रहेको सडक स्तरोन्नतिका लागि रु आठ लाख ८२ हजार, वडा नम्बर…

Logo