उदाउँदो सूर्यलाई अर्घ्य दिएर काठमाडौँमा यसरी गरियो छठ समापन

काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ । काठमाडौँवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरेका छन् । काठमाडौँका थापाथली, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिएको हो । त्यस्तै, बागमती किनारमा भेला भएका ब्रतालुले गाईको दूध, फलफूल र…

Logo