हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग अवरुद्ध

मकवानपुर । शुक्रबार बिहानदेखि निरन्तर परेको पानीले हेटौँडा–काठमाडौँ जोड्ने दुईवटा वैकल्पिक मार्गमा पहिरो खसेर अवरुद्ध भएपछि त्रिभुवन राजपथ भएर यात्रा गर्न दिइएको छ । पहिरोले हेटौँडा–कुलेखानी–काठमाडौँ सडक र कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । यी दुवै सडकमा बिहान पहिरो खस्दा एकतर्फी सञ्चालन गरिएको थियो । मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं…

Logo