काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउन लागिपरेको बताउँदै त्यसका लागि विपद्बाट आउन सक्ने जोखिम न्यूनीकरण गर्न जरुरी रहेको बताएका छन् । बुधबार ललितपुर महानगरपालिकाको आगलागी नियन्त्रण सचेतना अभियान सुभारम्भ कार्यक्रमलाई प्रमुख महर्जनले विपद्लाई सम्बोधन गर्न नसके स्मार्ट सिटी किमार्थ हुन नसक्ने उल्लेख गर्दै यसलाई महत्त्वका साथ हेरिरहेको बताएका हुन् ।…