पेडारी खोलाको पुलले गाउँ र सहरलाई जोड्दै, स्थानिय खुसीले गद्गद्

नेपालगञ्ज(बाँके)। पेडारी खोलाको पुलले दुर्गम गाउँ र सहरलाई जोड्ने भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई जोड्ने कोहलपुर नगरपालिका वडा नं १५ मा निर्माण हुन लागेकोे पुलले स्थानीयलाई आवतजावत गर्न सहज हुने कोहलपुर–१५ का वडाध्यक्ष दीपेन्द्रकुमार चौधरीले जानकारी दिए। उनले बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँलाई कोहलपुर बजारसँग जोड्ने उल्लेख गर्दै २०६३ सालदेखि पुल…

Logo