आठौं राष्ट्रिय खेलकुदको तयारी तीब्र

बर्दियाआठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा ) ले बताएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने जिल्लाहरुमा निर्माणाधीन पूर्वाधारहरुको अनुगमनका क्रममा बर्दिया आएका मन्त्री विश्वकर्माले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्ने गरी मन्त्रालयले तयारी तीब्र रुपमा अघि बढाएको बताए ।प्रदेश ५ अन्र्तगत बर्दिया, बाँके, दाङ,…

Logo