टी-२० विश्वकपः पाकिस्तानको लगातार तेस्रो जीत, अफगानिस्तान ५ विकेटले पराजित

पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जीत हात पारेकाे छ। शुक्रबार भएको सुपर- १२ को समूह-२ को खेलमा  पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जीत हात पारेको हो। जीतका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो। पाकिस्तानको जीतमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१…

Logo