यू-२३ फुटबल: सान्त्वना जीतको खोजीमा नेपाल, आज लेबनानसँग प्रतिस्पर्धा

एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो। रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने  खेल अपराह्न पाैने ५ बजे सुरु हुनेछ। नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ। दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन्। लेबनानविरुद्ध मैदान…

Logo