भेट्रान्स कप: जुमानुलाई गोल्डेन बुट

उपविजेता फ्रिडम खुमलटार भेट्रान्स क्लबका स्ट्राइकर जुमानु राईले मेयर कप भेट्रान्स पुरुष फुटबल प्रतियोगितामा गोल्डेन बल जितेका छन् ।  मंगलबार समापन  प्रतियोगितामा जुमानुले तीन गोल गरेका थिए । पहिलो खेलमा ललितपुरविरुद्ध दुई गोल गरेका जुमानुले सेमिफाइनलमा सानो गौचरण नाइट किंग्स क्लब (एसएनकेसी)लाई एक गोल गरेका थिए ।  यद्यपि, जुमानु सम्मिलित फ्रिडम खुमलटार उपाधि जित्न असफल रह्यो ।…

Logo