इंग्लिस प्रिमियर लिगः आर्मस्ट्रङको गोलमा साउथह्याम्टन विजयी

इंग्लिस प्रिमियर लिगमा गए राति भएको एक मात्रै खेलमा साउथह्याम्टनले पाँचौं जीत निकालेको छ। शुक्रबार राति भएको खेलमा साउथह्याम्टनले एस्टोन भिल्लालाई १–० गोल अन्तरले हराएको हो।  घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनको जीतमा एडम आर्मस्ट्रङले निर्णायक गोल गरे। अडमले खेलको तेस्रो मिनेटमा टिमलाई अग्रता दिलाएका थिए। बाँकी समय दुबै टोलीले गोल गर्न सकेनन् र घरेलु टोलीले…

Logo