उपमेयर कपः निर्मलाको ह्याट्रिकमा ललितपुर क्वाटरफाइनलमा

विभागीय खेलाडी निर्मला विकको ह्याट्रिककाे मद्दतमा ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। एन्फा मुख्यालयको मैदानमा मंगलबार भएको खेलमा ललितपुरले झापाको शिवसताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेकाे हाे।   ललितपुरको जीतमा नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निर्मलाले ह्याट्रिक गर्दा मनिषा सेनले एक…

Logo