न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपकाे फाइनलमा, इंग्ल्यान्ड ५ विकेटले पराजित

इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति  भएको आईसीसी विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो।  जीतका लागि १६७ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे। न्युजिल्यान्डका ओपनर डर्याल मिचेल सर्बाधिक ७२ रनमा अविजित रहे। इंग्ल्यान्डका लियाम…

Logo