विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन्। शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स र बेल्जियम सन् २०२२ कतार विश्वकपका लागि छनोट भएका हुन्। समूह ‘डी’ को खेलमा युवा अट्याकर केलियन एम्बाप्पेको ह्याट्रिक मद्धतमा फ्रान्सले काजखस्तालाई ८-० को भारी गोल अन्तरले पराजित गर्याे। एकोहोरो गोल गर्ने क्रममा…